गन्ती 2:18 - पवित्र बाइबल18 “पश्चिम पट्टिको एप्रैमको शिविर तिनीहरूकै झण्डामा हुनेछ। एप्रैमका मानिसहरूको अगुवा अम्मिहूदका छोरो एलीशामा हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 पश्चिमतिर एफ्राइमको शिविरका दलहरू तिनीहरूको झन्डामुनि हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18-24 पश्चिमपट्टि एफ्राइमका दलको झन्डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्ना अगुवाका साथमा यस प्रकारले पालमा बस्नेछन्: कुल अगुवा सङ्ख्या एफ्राइम अम्मीहूदको छोरो एलीशामा ४०,५०० मनश्शे पदासूरको छोरो गमलिएल ३२,२०० बेन्यामीन गिदेओनीको छोरो अबीदान ३५,४०० जम्मा १,०८,१००। तेस्रो एफ्राइमको दल हिँड्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 पश्चिम दिशातिर: एफ्राइमको छाउनीका दलहरू आफ्ना झण्डामुनि हुनेछन्। अम्मीहूदका छोरा एलिशामा, एफ्राइम कुलका मानिसहरूका अगुवा होस्। Viz kapitola |