गन्ती 19:5 - पवित्र बाइबल5 तब उसको सामुन्ने त्यो गाई जलाउनु पर्छ। यसको छाला, मासु, रगत आन्द्रा-भुँडी सबै जलाउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 उसका नजरको सामु त्यो कोरली, त्यसको छाला, मासु, रगत र गोबरसमेत जलाइओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 सम्पूर्ण गाई– छाला, मासु, रगत र आन्द्रा-भुँडीसहित पूजाहारीको सामुन्नेमा डढाउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 एलाजारको सामु त्यो कोरली बाछी अर्थात् त्यसको छाला, मासु, रगत र आन्द्राभुँडी जलाइयोस्। Viz kapitola |