गन्ती 19:3 - पवित्र बाइबल3 तिमीहरूले त्यो गाई एलाजारलाई दिनुपर्छ र उसले त्यस गाईलाई छाउनी बाहिर ल्याउँछ। यो उसको अघि मारिनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिमीहरूले एलाजार पूजाहारीलाई त्यो दिनू, र त्यसलाई छाउनीबाहिर ल्याइओस्, र उसको सामुन्ने त्यो मारिओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 पूजाहारी एलाजारलाई दिनू। त्यसलाई छाउनीको बाहिर लगेर एलाजारको सामुन्नेमा मार्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यो कोरली पुजारी एलाजारलाई दिनू। त्यसलाई छाउनीबाहिर लगियोस्, र एलाजारको उपस्थितिमा मारियोस्। Viz kapitola |