Online Bible

- Reklamy -




गन्‍ती 19:2 - पवित्र बाइबल

2 “परमप्रभुले दिनु भएको आज्ञाहरूबाट बनिएको नियम यही हो। इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूले एउटा एकदमै निष्खोट र कहीं दाग नभएको कहिले पनि नजोतिएको रातो गाई ल्याऊन्। अनि त्यो गाईले कहिल्यै हलो नजोतेको हुनुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 “परमप्रभुले दिनुभएको व्‍यवस्‍थाको एउटा विधि यही हो: निष्‍खोट र निष्‍कलङ्क, कहिल्‍यै जुवा नपरेको एउटा रातो कोरली तिनीहरूकहाँ ल्‍याउनू भनी इस्राएलीहरूलाई भन। तिनीहरूले ल्‍याऊन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “याहवेहले आज्ञा दिनुभएको व्यवस्थाको नियम यही हो: जुवामा कहिल्यै ननारिएको निष्खोट अथवा दागरहित रातो कोरली तँकहाँ ल्याऊन् भनी इस्राएलीहरूलाई भन्।

Viz kapitola kopírovat




गन्‍ती 19:2

Následuj nás:

Reklamy


Reklamy