गन्ती 19:18 - पवित्र बाइबल18 कुनै शुद्ध मानिसले त्यस पानीमा हिसप चोपेर भाँडाहरू र मानिसहरू माथि छर्किनु पर्छ। अनि कसैले हड्डी अथवा चिहान अथवा एउटा मृत शरीर अथवा एउटा युद्धमा मरेको शरीरलाई छोएर अशुद्ध बनाउँछ। भने, त्यो पानी ऊ माथि छर्कनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तब कुनै शुद्ध मानिसले हिसप लिई त्यस पानीमा चोपेर पाल र त्यसमा भएका भाँड़ाकुँड़ामाथि र त्यहाँ भएका मानिसहरूमाथि, अनि हड्डी, मारिएको वा आफै मरेको लाश, वा चिहान छुनेमाथि छर्कोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसपछि शुद्ध भएको मानिसले हिसपको एउटा हाँगा पानीमा डुबाएर पाल र त्यसभित्र भएका सारा सर-सामानहरू र त्यहाँ भएका मानिसमाथि छर्कोस्। जसले मानिसको हड्डी वा चिहान वा मारिएको लाश र मरेको लाश छुन्छ, त्यसमाथि पनि त्यस मानिसले पानी छर्कोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यसपछि विधिपूर्वक शुद्ध भएको मानिसले हिसप लिएर त्यसलाई पानीमा चोपेर पाल र त्यसमा भएका सबै सरसामानहरू, र त्यहाँ भएका सबै मानिसहरूमाथि छर्कनू। मानिसको हड्डी वा चिहान अर्थात् मारिएको मानिसलाई वा स्वभाविक रूपले मरेको मानिसलाई छुने व्यक्तिलाई पनि त्यसले छर्कनू। Viz kapitola |