Online Bible

- Reklamy -




गन्‍ती 19:16 - पवित्र बाइबल

16 यदि कसैले खुल्ला मैदानमाथि लडीरहेको मृत शरीरलाई छुन्छ वा लडाँईमा मारिएको कुनै मुर्दा छुन्छ वा मनुष्यको हड्डी चिहानलाई छुन्छ भने, उनी सात दिनसम्म अशुद्ध रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “बाहिरतिर तरवारले मारिएको वा आफै मरेको लाश अथवा मानिसको हड्डी अथवा चिहान जसले छुन्‍छ, त्‍यो सात दिनसम्‍म अशुद्ध हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यदि कसैले मारिएको वा घरदेखि बाहिर साधारण प्रकारले मरेको मानिसको लाशलाई छोयो वा कसैले मानिसको हड्डी वा चिहान छोयो भने त्‍यो सात दिनसम्‍म अशुद्ध रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “खुल्‍ला ठाउँमा तरवारद्वारा मारिएको मानिस वा स्वभाविक रूपले मरेको मानिसलाई जसले छुन्छ, अथवा जसले मानिसको हड्डी अथवा चिहानलाई छुन्छ, त्यो मानिस सात दिनसम्म अशुद्ध रहनेछ।

Viz kapitola kopírovat




गन्‍ती 19:16

Následuj nás:

Reklamy


Reklamy