Online Bible

- Reklamy -




गन्‍ती 19:14 - पवित्र बाइबल

14 “यदि कुनै मानिस पाल भित्र मरे भने त्यसको नियम यो हो प्रत्येक जो पाल भित्र बस्ने प्रवेश गर्ने र त्यहाँ प्रत्येक नै अशुद्ध हुनेछ र तिनीहरू सात दिन सम्म अशुद्ध रहन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 “कुनै मानिस पालमा मर्‍यो भने त्‍यसको बारे नियम यही हो: त्‍यस पालमा आउने र पालभित्र हुने हरेक मानिस सात दिनसम्‍म अशुद्ध हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 “यदि कोही पालमा मर्‍यो भने त्‍यस बेला पालमा हुने वा पस्‍ने मानिस सात दिन अशुद्ध रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “कुनै पनि मानिस पालभित्र मर्‍यो भने यो नियम लागू हुन्छ: त्यस पालभित्र पस्‍ने, र त्यसभित्र हुने जो कोही पनि सात दिनसम्म अशुद्ध हुनेछन्।

Viz kapitola kopírovat




गन्‍ती 19:14

Následuj nás:

Reklamy


Reklamy