Online Bible

- Reklamy -




गन्‍ती 19:10 - पवित्र बाइबल

10 “त्यो खरानी बटुल्ने व्यक्तिले पनि आफ्नो लुगा-फाटा धोएर साँझ सम्म अशुद्ध रहोस्। “इस्राएलका मानिसहरू तथा तिनीहरूको माझमा बस्ने कुनै पनि विदेशीको निम्ति यो अन्तको नियम हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 कोरलीको खरानी बटुल्‍नेले आफ्‍ना लुगा धोओस्, र साँझसम्‍मै ऊ पनि अशुद्ध रहनेछ। इस्राएलीहरू र तिनीहरूका बीचमा प्रवास गर्ने परदेशीका निम्‍ति पनि यो अनन्‍तको विधि होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 खरानी बटुल्‍ने मानिसले आफ्‍ना वस्‍त्र धुनुपर्नेछ तर ऊ साँझसम्‍म अशुद्ध रहनेछ। यो व्‍यवस्‍था आउँदो सदाकालको निम्‍ति इस्राएलीहरू र तिनीहरूका बीचमा बास गर्ने विदेशीहरू सबैको निम्‍ति लागू हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 कोरलीको खरानी बटुल्ने त्यो मानिसले पनि आफ्नो लुगा धुनुपर्नेछ। अनि त्यो पनि साँझसम्म अशुद्ध रहनेछ। इस्राएलीहरू र तिनीहरूसँग बसोबास गर्ने विदेशीहरू दुवैका निम्ति यो सधैँभरिको लागि एउटा नियम हुनेछ।

Viz kapitola kopírovat




गन्‍ती 19:10

Následuj nás:

Reklamy


Reklamy