गन्ती 18:9 - पवित्र बाइबल9 वेदीहरूबाट पाइने वस्तुहरूमा यो सब भन्दा पवित्र वस्तु हो। मानिसहरूले अन्नबलि, पापबलि, दोषबलिहरू ल्याउँछन्। यी बलिहरू महा पवित्र बलिहरूको र नपाकिएको भागबाट तिमीले आफ्नो अंश पाउनेछौ। ती सब तिमी र तिम्रा छोराहरूको हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 आगोबाट जोगाएर राखेको अति पवित्र बलिहरूको भाग तेरै होस्। हरेक अन्नबलि, पापबलि, र दोषबलि जो मानिसहरूले मलाई चढ़ाउँछन्, ती अति पवित्र बलिहरूबाट त्यही भाग तँ र तेरा छोराहरूका निम्ति हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 वेदीमा नजलाई छोडिएका सबैभन्दा पवित्र भेटीहरूमध्ये यी चीजहरू तिम्रा हुन्, अन्नबलि, पापबलि र दोषबलिहरू। मलाई पवित्र भेटी भनी चढाइएका वस्तुहरू तँ र तेरा छोराहरूका हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 आगोबाट छुट्याइएका महा-पवित्र भेटीहरूको भाग तिमीहरूले राख्नू। तिनीहरूले मेरा निम्ति ल्याएका महा-पवित्र भेटीहरू चाहे अन्नबलि होस्, अथवा पापबलि अथवा दोषबलि त्यसको भाग होस्; त्यो तँ र तेरा छोराहरूका निम्ति हुनेछ। Viz kapitola |