गन्ती 18:7 - पवित्र बाइबल7 तर तिमी र तिम्रो छोराहरू मात्र पूजाहारीको रूपमा सेवा गर्नलाई अनि वेदीको छेउ र पर्दाभित्र जान अनि म तिमीलाई एउटा उपहार दिंदैछु, त्यो तिम्रो पूजाहारीत्व। तर यदि कुनै व्यक्ति पवित्र स्थानको नजिकमा आयो भने त्यो मारियोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर तँ र तेरा छोराहरूले मात्र वेदी र पर्दाभित्रका सबै कुरासम्बन्धी पूजाहारीपदको जिम्मा लिएर सेवा गर्नू। यो पूजाहारीपद म तिमीहरूलाई वरदान स्वरूप दिँदैछु। कुनै अन्य मानिस त्यहाँ आयो भने त्यो मारिओस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर वेदी र महापवित्रस्थानमा भएका कुराहरूसँग सम्बन्ध राख्ने पूजाहारीका जिम्मेवारीहरूचाहिँ तँ र तेरा छोराहरूले मात्र पूरा गर्नुपर्छ। यी कुराहरू तिमीहरूका जिम्मामा छन् किनभने मैले नै तिमीहरूलाई पूजाहारी काम गर्ने वरदान दिएको छु। पवित्र वस्तुहरूका छेउमा आउने कुनै अयोग्य व्यक्ति मारिनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर वेदी र पर्दाभित्रका सबै कुराको सम्बन्धमा तँ र तेरा छोराहरूले मात्र पुजारीको रूपमा सेवा गर्नुपर्छ। मैले तँलाई पुजारी पदको सेवा उपहारको रूपमा दिएको छु। तर लेवीहरूबाहेक कोही पवित्रस्थानको नजिक आएमा ऊ मारिनेछ।” Viz kapitola |