Online Bible

- Reklamy -




गन्‍ती 18:6 - पवित्र बाइबल

6 हेर! म आफैंले ती तिम्रा दाज्यू-भाइ लेवीहरू इस्राएलका मानिसहरूको बीचबाट लिएकोछु। भेट हुने पालमा काम गर्नको निम्ति ती तिम्रो निम्ति बलि हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 मैले नै इस्राएलीहरूका बीचबाट तेरा दाजुभाइ लेवीहरूलाई लिएको छु। भेट हुने पालको सेवा गर्न तँलाई दिएको, परमप्रभुमा अर्पण गरिएको यो एक दान हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 इस्राएलीहरूका बीचबाट तेरा लेवी नातेदारहरूलाई तेरो निम्‍ति उपहार स्‍वरूप रोज्‍ने म नै हुँ। तिनीहरू मलाई अर्पण गरिएका छन् र तिनीहरूले पवित्र पालमा आफ्‍ना कर्तव्‍य पालन गर्न सक्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 म आफैँले तेरा नातेदार लेवीहरूलाई इस्राएलीहरूका बीचबाट तेरो उपहारको रूपमा छानेको छु। भेट हुने पालको काम गरून् भनेर याहवेहलाई अर्पण गरेको छु।

Viz kapitola kopírovat




गन्‍ती 18:6

Následuj nás:

Reklamy


Reklamy