Online Bible

- Reklamy -




गन्‍ती 18:32 - पवित्र बाइबल

32 अनि यदि तिमीहरूले यसको असल सधैँ परमप्रभुलाई चढायौ भने तिमीहरू कदापि दोषी हुने छैनौ। तिम्रो आफ्नै निम्ति इस्राएलका मानिसहरूद्वारा चढाएका ती पवित्र उपहारहरूको भाग नलैजाऊ नत्र भने तिमीहरू मर्ने छौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 तिमीहरूले उत्तम भाग चढ़ाएका हुनाले तिमीहरूलाई दोष लाग्‍नेछैन, अनि इस्राएलीहरूका पवित्र बलिहरूलाई तिमीहरूले अशुद्ध पार्नेछैनौ, न त तिमीहरू मर्नेछौ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 तीमध्‍ये सबैभन्दा असलचाहिँ परमप्रभुलाई दिइएका छौ भने बाँकी भाग खाँदा तिमीहरू दोषी ठहरिनेछैनौ। तर, सबैभन्दा असल भाग प्रभुलाई चढाउनुभन्दा अघि नै पवित्र भेटीहरूबाट खाएर तिनीहरूलाई बिटुलो नपार– होइन भने तिमीहरू मर्नेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 त्यसको सर्वोत्तम भाग चढायौ भने दशांश भेटीमा तिमीहरू दोषी हुनेछैनौ। अनि तिमीहरूले इस्राएलीहरूका पवित्र भेटीहरू अशुद्ध पार्नेछैनौ र तिमीहरू मर्नेछैनौ।’ ”

Viz kapitola kopírovat




गन्‍ती 18:32

Následuj nás:

Reklamy


Reklamy