गन्ती 18:3 - पवित्र बाइबल3 लेवी कुलमा भएका ती मानिसहरू तिम्रो नियन्त्रणमा रहनेछन्। पालभित्र गरिनु पर्ने भैपरी आँउने कामहरू तिनीहरूले गर्नेछन्। तर पवित्र स्थान अथवा वेदीमा राखिएको कुनै पनि चीजको नजिक तिनीहरू जानु हुँदैन। यदि तिनीहरू गए भने तिनीहरू मर्नेछन् अनि तिमी पनि मर्ने छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनीहरू तँप्रति उत्तरदायी होऊन्, र पालका सारा कामकाजको जिम्मा लेऊन्। केवल तिनीहरू पवित्रस्थानका सर्दामहरू र वेदीको नजिक नआऊन्, नत्रता तिमीहरू पनि तिनीहरूसितै मर्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिनीहरूले तँप्रति आफ्ना कर्तव्य र पवित्र पालप्रति आफ्ना जिम्मेवारी पूरा गर्नेछन् तर पवित्रस्थानमा भएका पवित्र वस्तुहरू वा वेदीसित तिनीहरूको केही सम्पर्क रहनेछैन। नत्र तँ र तिनीहरू सबै मर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूले तँप्रति जिम्मेवार हुनुपर्छ। अनि तिनीहरूले पालका सबै कर्तव्यहरू पूरा गर्नुपर्छ। तर तिनीहरू पवित्रस्थानका सरसामानहरू नजिक अथवा वेदीको नजिक नजाऊन्, नत्रता तिनीहरू र तिमीहरू दुवै मर्नेछौ। Viz kapitola |