गन्ती 18:29 - पवित्र बाइबल29 जब इस्राएलका मानिसहरूले तिनीहरूको उपहारहरू परमप्रभुलाई दिन्छन्, तिमीहरूले तिनीहरूमा सबै भन्दा असल अनि महा-पवित्र परमप्रभुलाई चढाउनु पर्छ कारण त्यो सबै उहाँको हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तिमीहरूले पाएकाबाट सबैभन्दा असल र पवित्र भागचाहिँ बलि स्वरूप परमप्रभुलाई चढ़ाउनू’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तिमीहरूले पाएका सर्वोत्तम थोकहरूबाट त्यो तिमीहरूले उहाँलाई चढाउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तिमीहरूलाई दिइएका सबै असल र पवित्र कुराहरूबाट याहवेहको भाग चढाउनुपर्छ।’ Viz kapitola |