गन्ती 18:18 - पवित्र बाइबल18 तर यी पशुहरूको मासु भने तिम्रो हुनेछ अनि डोलाइने बलिको ह्याकुलो तिम्रो हुनेछ र अरू बलिको दाहिने सर्प्रा पनि तिम्रो हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर डोलाइने बलिको ह्याकुला र दाहिने साँप्राजस्तै तिनको मासु पनि तेरै होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनका मासु तिमीहरूकै होस्। त्यसरी नै विशेष भेटीका ह्याकुला र पछिल्ला दाहिने साँप्रा तिमीहरूका हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 विशेष भेटीको रूपमा उचालिएको ह्याकुला र दाहिने फिला तेरा निम्ति भएजस्तै, तिनीहरूका मासु पनि तेरै हुनेछ। Viz kapitola |