गन्ती 18:14 - पवित्र बाइबल14 “इस्राएलमा प्रत्येक चीज जो परमेश्वरलाई पूर्णरूपले समर्पण गरिन्छ त्यो तिम्रो हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “इस्राएलमा अर्पण गरिएका सबै चीज तेरै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “इस्राएलमा मलाई बिनाशर्त अर्पण गरेको हरचीज तिमीहरूको हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “इस्राएलमा याहवेहलाई समर्पित गरिएको हरेक चीज तेरै हो। Viz kapitola |