गन्ती 18:13 - पवित्र बाइबल13 तिनीहरूको खेतमा पाकेको कुनै पनि अन्न जो तिनीहरूले परमप्रभुलाई चढाउन ल्याउँछन् त्यो तिम्रो हो र तिम्रो परिवारको कुनै पनि शुद्ध व्याक्तिले त्यो खान सक्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनीहरूले परमप्रभुलाई चढ़ाउन ल्याउने आफ्नो उब्जनीका अगौटे फलहरू तेरै होऊन्। तेरो घरमा शुद्ध भएको हरेकले त्यो खान सक्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 ती सबै तेरा हुन्। तेरा परिवारको रीतिअनुसार शुद्ध हरेक सदस्यले ती खान सक्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरूले याहवेहकहाँ ल्याएका खेतका सबै अगौटे फलहरू तिमीहरूकै हुनेछन्। तेरा घरानाका विधिपूर्वक शुद्ध रहेका हरेकले त्यसलाई खान सक्नेछ। Viz kapitola |