गन्ती 18:12 - पवित्र बाइबल12 “इस्राएलका मानिसरूको कुनै पनि पहिलो बाली अथवा उब्जनी जस्तै अन्न, भद्राक्षको तेल र दाखरस, जो तिनीहरूले परमप्रभुमा समर्पण गर्छन, म ती सब तिमीलाई दिन्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “तिनीहरूले परमप्रभुलाई दिएका सबै असल भद्राक्षको तेल, असल दाखको रस, अन्न र तिनका प्रथम उब्जनी तँलाई नै मैले दिएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “हरेक वर्ष इस्राएलीहरूले जुन पहिला उब्जनीका थोकहरू मलाई चढाउँछन्, त्यसबाट सबैभन्दा असल जैतुनको तेल, सबैभन्दा असल दाखमद्य र अन्न म तिमीहरूलाई दिन्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “मैले तिनीहरूका कटनीको अगौटेबाट याहवेहलाई चढाएका सबै असल जैतुनको तेल, अति उत्तम नयाँ दाखमद्य र अन्न तँलाई दिएको छु। Viz kapitola |