गन्ती 17:9 - पवित्र बाइबल9 मोशाले ती सबै लौरोहरू परमप्रभुको अघिबाट सबै मानिसहरूको सामुन्ने ल्याए। प्रत्येक कुल प्रमुखले आफ्नो आफ्नो लौरो चिने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब मोशाले सबै लौराहरू परमप्रभुको सामुन्नेबाट इस्राएलीहरूकहाँ ल्याए र हेरेर हरेकले आ-आफ्नो लहुरो लिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मोशाले सबै लौराहरू ल्याएर इस्राएलीहरूलाई देखाए। के भएको थियो, त्यो तिनीहरूले देखे। हरेक अगुवाले आफ्नो लौरो फिर्ता लियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसपछि मोशाले ती लहुराहरू याहवेहको उपस्थितिबाट सबै इस्राएलीहरूकहाँ ल्याए। तिनीहरूले ती लहुराहरू हेरे। अनि हरेक अगुवाहरूले आ-आफ्नो लहुरो लिए। Viz kapitola |