Online Bible

- Reklamy -




गन्‍ती 17:7 - पवित्र बाइबल

7 मोशाले लौरोहरू करारको सन्दूक राखिएको पालमा परमप्रभुको अगाडी राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 मोशाले ती लौराहरू लिएर गवाही-पाटीको पालमा परमप्रभुको सामुन्‍ने राखिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसपछि सबै लौराहरू मोशाले पवित्र पालमा परमप्रभुका करारको सन्‍दुकको सामुन्‍ने राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 मोशाले ती लहुराहरू साक्षी पाटीको सन्दुकको पालमा याहवेहको सामु राखिदिए।

Viz kapitola kopírovat




गन्‍ती 17:7

Následuj nás:

Reklamy


Reklamy