गन्ती 17:6 - पवित्र बाइबल6 त्यसपछि मोशाले इस्राएलका मानिसहरूलाई भने अनि तिनीहरूका बाह्र कुल नायकहरू प्रत्येकलाई एउटा-एउटा गरी बाह्रवटा लौरोहरू दिए। हारूनको लौरो पनि अरू लौरोहरूसितै थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब मोशाले इस्राएलीहरूलाई यो कुरा सुनाए, र तिनीहरूका नायकहरूले आ-आफ्ना पुर्खाको कुलअनुसार हरेक कुलनायकको निम्ति एक-एक वटा गरी बाह्र वटा लौराहरू तिनलाई दिए। हारूनको लहुरो पनि तिनीहरूका लौराहरूका बीचमा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मोशाले इस्राएलीहरूलाई यो कुरा सुनाए। तिनीहरूको हरेक अगुवाले कुलैपिच्छे एउटा-एउटा गरी जम्मा बाह्रवटा लौराहरू तिनलाई दिए। हारूनको लौरो पनि तिनीहरूसितै थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण मोशाले इस्राएलीहरूसँग कुरा गरे। अनि तिनीहरूका अगुवाहरूले तिनीहरूका प्रत्येक पुर्ख्यौली कुलबाट एक-एक गरी बाह्र वटा लहुराहरू तिनलाई दिए। तीमध्ये हारूनको पनि एउटा लहुरो थियो। Viz kapitola |