गन्ती 17:5 - पवित्र बाइबल5 उसको लौरोमा नयाँ पालुवाहरू पलाउनेछन्। यस प्रकारले तिम्रो र मेरो विरोध गर्ने मानिसहरूलाई म रोक्छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जुन मानिसलाई म रोज्छु, त्यसको लहुरो टुसाउनेछ। यसरी इस्राएलीहरूले तेरो विरुद्धमा सुनाउने गनगन म बन्द गरिदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तब जुन मानिसलाई मैले चुनेको छु, त्यसको लौरो टुसाउनेछ। तेरो विरुद्धमा इस्राएलीहरूले ल्याइरहने दोष म बन्द गरिदिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 म जुन मानिसको लहुरोलाई रोज्नेछु, त्यसमा कोपिला लाग्नेछ। अनि तेरो विरुद्धमा इस्राएलीहरूले गर्ने सधैँको गनगनबाट म तँलाई मुक्त गर्नेछु।” Viz kapitola |