गन्ती 17:2 - पवित्र बाइबल2 “इस्राएलका मानिसहरूलाई भन, तिनीहरूले बाह्र पुर्खाका कुल-कुलबाट बाह्रवटा लौरोहरू ल्याऊन्। प्रत्येक लौरामा आफ्नो नाम लेख। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूलाई भनेर तिनीहरूका पुर्खाका कुल-कुलबाट एक-एक वटा गरी बाह्र वटा लौराहरू ले, र तिनीहरू हरेकको नाउँ तैंले तिनीहरूको आ-आफ्नो लहुरोमा लेख्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “हरेक कुलका अगुवाबाट एउटा लौरोको हिसाबले तँलाई बाह्रवटा लौराहरू दिनू भनी इस्राएलका मानिसहरूलाई भन्। हरेक मानिसको नाम त्यसको लौरोमा लेख् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएलीसँग कुरा गर्, र तिनीहरूका पुर्ख्यौली कुलका प्रत्येक अगुवाबाट एक-एक गरी तिनीहरूबाट बाह्र वटा लहुराहरू लिनू। प्रत्येक मानिसको नाम त्यसको लहुरोमा लेख्नू। Viz kapitola |