गन्ती 16:45 - पवित्र बाइबल45 “यो समुदायबाट तिमीहरू अलग हौ ताकि यिनीहरूलाई म अति शीघ्र ध्वंश पार्न सकुँ।” यसर्थ मोशा र हारूनले शिर निहुराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 “तिमीहरूचाहिँ यस समुदायबाट पर हटिजाओ, र म यिनीहरूलाई पलभरमा भस्म पार्नेछु।” तब तिनीहरू घोप्टो परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 “यी मानिसहरूबाट पछि हट् र म तिनीहरू उभिएकै ठाउँमा तिनीहरूलाई नाश पार्नेछु!” ती दुई भूइँमा घोप्टो परे Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 “तिमीहरू यस समुदायबाट अलग भइहाल, ताकि म एकैचोटिमा यिनीहरूको अन्त्य गर्न सकूँ।” अनि तिनीहरू भुइँमा घोप्टो परे। Viz kapitola |