Online Bible

- Reklamy -




गन्‍ती 16:42 - पवित्र बाइबल

42 सम्पूर्ण समुदाय मोशा र हारूनको विरोध गर्न भेला हुँदै गर्दा तिनीहरूले भेट हुने पाल तर्फ हेरे अनि देखे कि पाललाई बादलले ढाक्यो र त्यहाँ परमप्रभुको महिमा देखापर्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 तर जब समुदायले मोशा र हारूनका विरुद्धमा भेला भई भेट हुने पालतिर हेरे, तब अचानक बादलले त्‍यसलाई ढाक्‍यो, र परमप्रभुको महिमा देखा पर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 मोशा र हारूनको विरोध गर्न तिनीहरू सबै भेला भएपछि तिनीहरू पवित्र पालतर्फ फर्के। तिनीहरूले त्‍यसलाई बादलले छोपेको र त्‍यहाँ परमप्रभुको उपस्‍थितिको तिरीमिरी पार्ने ज्‍योति चम्‍केको देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 तर जब समुदाय मोशा र हारूनको विरुद्धमा भेला भए; अनि भेट हुने पालतिर फर्के, तब अचानक त्यसलाई बादलले ढाक्यो। अनि याहवेहको महिमा देखा पर्‍यो।

Viz kapitola kopírovat




गन्‍ती 16:42

Následuj nás:

Reklamy


Reklamy