Online Bible

- Reklamy -




गन्‍ती 16:39 - पवित्र बाइबल

39 यसकारण पूजाहारी एलाजारले ती मानिसहरूले ल्याएका काँसाको धुपौराहरू भेला गर्यो। मानिसहरू सबै जलेर खरानी भए तर धुपौराहरू त्यहीं थिए। तिनले केही मानिसहरूलाई ती काँसको धुपौराहरू पिटेर पाता बनाउन लगाई वेदी ढाक्ने काममा प्रयोग गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 तब एलाजार पूजाहारीले ती भस्‍म हुनेहरूले चढ़ाएका काँसाका धुपौराहरू लिए, र पिटेर वेदी मोहोर्ने पाता बनाए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 यसकारण पूजाहारी एलाजारले आगोका धुपौराहरू बटुले र तिनलाई पिटेर वेदीलाई मोहोर्ने पातला पाताहरू बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 यसकारण पुजारी एलाजारले ती आगोले भस्म हुनेहरूले ल्याएका काँसोका धुपौराहरू बटुले। अनि वेदीलाई मोहोर्नलाई पिटेर पातलो पाताहरू बनाए।

Viz kapitola kopírovat




गन्‍ती 16:39

Následuj nás:

Reklamy


Reklamy