Online Bible

- Reklamy -




गन्‍ती 16:31 - पवित्र बाइबल

31 जब मोशाले यी कुराहरू भनी सके, ती मानिसहरू उभिएको धर्ती फाट्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तिनले यी सबै कुरा भनिसकेका मात्र थिए, उनीहरूमुनिको धरती फाट्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 मोशाले यति कुरा भनिसकेका मात्र थिए, दातान र अबीराम उभिएको जमिन फाटिहाल्‍यो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 मोशाले यी कुराहरू भनिसक्नसाथ तिनीहरू उभिएको जमिन फाट्यो।

Viz kapitola kopírovat




गन्‍ती 16:31

Následuj nás:

Reklamy


Reklamy