Online Bible

- Reklamy -




गन्‍ती 16:28 - पवित्र बाइबल

28 मोशाले भने, “यी मैले भनेका कुराहरू मेरो आफ्नो मनको विचार होइन, म प्रमाण दिन सक्छु कि परमप्रभुले मलाई यसो भन्नु भनी अह्राउनु भएको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 तब मोशाले भने, “यसबाट तिमीहरूले थाहा पाउनेछौ, कि यी सबै काम गर्नलाई परमप्रभुले मलाई पठाउनुभएको हो, र मैले यी आफ्‍नै राजीखुशीले गरेको होइनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 मोशाले मानिसहरूलाई भने, “परमप्रभुले नै मलाई यी कामहरूको जिम्‍मा दिनुभएको हो र मैले आफ्‍नै इच्‍छाले यी काम गरेको होइनँ भनी तिमीहरूले अब थाहा पाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तब मोशाले भने, “याहवेहले यी सबै कुराहरू गर्नु भनी पठाउनुभएको हो; र यो मेरो आफ्नै इच्छाअनुसार गरेको होइन भनी तिमीहरूले यसरी जान्‍नेछौ:

Viz kapitola kopírovat




गन्‍ती 16:28

Následuj nás:

Reklamy


Reklamy