गन्ती 16:22 - पवित्र बाइबल22 मोशा र हारूनले शिर निहुर्याएर भने, “हे परमेश्वर, तपाईं सबै मानिसको आत्माको परमेश्वर हुनुहुन्छ। जब एक जना मानिसहरूले पाप गर्छ, के तपाईं सम्पूर्ण समुदायसित रिसाउनु हुन्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब घोप्टो परेर मोशा र हारूनले भने, “हे परमेश्वर, सारा मानव-जातिका आत्माका परमेश्वर, एक जना मानिसले पाप गरेकोमा के तपाईं सारा समुदायसित क्रोधित हुनुहुन्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तर मोशा र हारून भूइँमा घोप्टे र भने, “हे परमेश्वर! तपाईं सारा जीवनको मूल हुनुहुन्छ। एउटा मानिसले पाप गर्दा के सारा समाजमाथि तपाईं रिसाउनुहुन्छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर मोशा र हारून भुइँमा घोप्टो परेर पुकार गरे, “हे परमेश्वर, सारा जीवित प्राणीहरूलाई प्राण दिनुहुने परमेश्वर, के एउटा मानिसको पापले गर्दा तपाईं सारा समुदायमसँग रिसाउनुहुन्छ?” Viz kapitola |