गन्ती 16:19 - पवित्र बाइबल19 कोरहले सबै आफ्ना मानिसलाई भेला गरेर भेट हुने पालको प्रवेशद्वारमा उभिए। तब परमप्रभुको महिमा सबै मानिसहरू कहाँ प्रगट भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 जब कोरहले आफ्ना सबै दल तिनीहरूका विरुद्धमा भेट हुने पालको ढोकामा जम्मा गरे, तब परमप्रभुको महिमा सिङ्गै समुदायकहाँ देखा पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तब कोरहले सारा इस्राएली समाजलाई भेला गर्यो र तिनीहरू मोशा र हारूनका सामुन्नेमा पवित्र पालको ढोकामा उभिए। अचानक परमप्रभुको उपस्थितिको तिरीमिरी पार्ने ज्योति सारा समुदायको अघि देखा पर्यो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 जब कोरहले तिनीहरूको विरुद्धमा आफ्नो पछि लाग्नेहरूलाई भेट हुने पालको प्रवेशद्वारमा भेला गराए, तब याहवेहको महिमा सारा समुदायको सामु देखा पर्यो। Viz kapitola |