गन्ती 16:13 - पवित्र बाइबल13 हामीहरूलाई दूध र मह बगिरहेको देशबाट तिमीले बाहिर लिएर आयौ। तिमीले हामीलाई मार्नको निम्ति मरुभूमिमा ल्यायौ अनि हामीलाई देखाउन चाहान्छौ कि हामी माथि तिम्रो अधिकार छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हामीहरूलाई दूध र मह बग्ने देशबाट उजाड़-स्थानमा मर्न ल्याउनुभएको के तपाईंलाई पुगेन र? फेरि तपाईं हामीमाथि प्रभुत्व पनि गर्न खोज्नुहुन्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिमीले हामीलाई मिश्रको मलिलो भूमिबाट निकालेर यहाँ उजाड-स्थानमा मार्न ल्याएका छौ– के त्यतिले तिमीलाई पुगेन, के तिमीले हामीमाथि प्रभुत्व पनि जमाउनुपर्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 के तपाईंले हामीलाई दूध र मह बग्ने देशबाट उजाडस्थानमा मार्नलाई ल्याउनुभएको छ; यत्तिले पनि तपाईंलाई पुगेन? अनि अहिले तपाईं हाम्रा मालिक पनि बन्न चाहनुहुन्छ? Viz kapitola |