Online Bible

- Reklamy -




गन्‍ती 16:11 - पवित्र बाइबल

11 तिमीहरूका अनुयायीहरू र तिमीहरू एक साथ मिलेर परमप्रभु विरूद्ध गयौ। के हारूनले केही भूल गरेका छन्? होइन यसर्थ किन तिमीहरू हारूनको बारेमा नालिश गरिरहेका छौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिम्रा सबै साथीहरूसहित तिमी परमप्रभुको विरुद्धमा भेला भएका छौ? हारूनचाहिँ को हो, र तिमीहरू तिनको विरुद्धमा गनगनाउँछौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 जब तिमीहरू हारूनको विरुद्धमा दोष दिन्‍छौ, वास्तवमा तिमीहरूले र तिम्रा पछि लाग्‍नेहरूले परमप्रभुकै विरोध गरेका हौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिमी र तिम्रा समर्थकहरू एकमत भएर याहवेहको विरोधी भएका छौ। हारून को हुन्, र तिमीहरू तिनको विरुद्धमा गनगन गर्दछौ?”

Viz kapitola kopírovat




गन्‍ती 16:11

Následuj nás:

Reklamy


Reklamy