Online Bible

- Reklamy -




गन्‍ती 15:9 - पवित्र बाइबल

9 त्यस समयमा जवान साँढेसित तिमीले अन्न बलि पनि ल्याउनु पर्छ। अन्न बलि आधा हीन भद्राक्षको तेल मिसाएको एपाको दश खण्डको तीन खण्डको मसिनो पीठो हुनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यस साँढ़ेको साथ दुई लिटर तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो अन्‍नबलि स्‍वरूप पनि चढ़ाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍योसित दुई लिटर जैतुनको तेल मिसाएको तीन किलोग्राम पिठोको अन्‍नबलि

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब त्यस बहरसँग आधा हिन जैतुनको तेल मिसाएको एपाको दश भागको तीन भाग मसिनो पिठोको अन्‍नबलि ल्याउनू।

Viz kapitola kopírovat




गन्‍ती 15:9

Následuj nás:

Reklamy


Reklamy