गन्ती 15:7 - पवित्र बाइबल7 अनि अर्घबलिको निम्ति हीनको तीन खण्डको एक खण्ड दाखरस राख्नु पर्छ र यसले परमप्रभुलाई मीठो वास्ना दिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 र अर्घ-बलिको निम्ति डेढ़ लिटर दाखमद्य तैंले तयार गर्नू। त्यो परमप्रभुको निम्ति मीठो बास्ना स्वरूप तैंले चढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 र त्योसित डेढ लिटर दाखमद्य पनि ल्याओस्। यी बलिका बास्नाले परमप्रभुलाई खुसी पार्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि अर्घबलिको रूपमा एक हिनको तीन भाग दाखमद्य तयार पार्नू। त्यो याहवेहलाई मनपर्दो मिठो बास्नाको रूपमा भेटीको रूपमा चढाउनू। Viz kapitola |