गन्ती 15:6 - पवित्र बाइबल6 “यदि तिमी भेंडा बलि चढाउँछौ भने तिमीले अन्नबलि पनि तयार पार्नु पर्छ। अन्नबलिमा एपाको दश खण्डको दुइ खण्ड मसिनो पीठोमा हीनको तीन खण्डको एक खण्ड भद्राक्षको तेल मिसाउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “‘भेड़ासँग चाहिँ अन्नबलिको निम्ति डेढ़ लिटर तेलमा मुछेको आधा पाथी मसिनो पीठो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 जब एउटा साँढ-भेडा बलि चढाइन्छ, त्योसित डेढ लिटर जैतुनको तेल मिसाएको दुई किलोग्राम पीठो अन्नबलिको लागि ल्याओस् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “ ‘एउटा भेडासँग एक हिनको तीस भाग जैतुनको तेलमा एक एपाको बीसौँ भाग मसिनो पिठो मिसाएको अन्नबलि, Viz kapitola |