गन्ती 15:4 - पवित्र बाइबल4 “एकजना व्यक्तिले उपहार ल्याउँदा उसले परमप्रभुलाई अन्नबलि पनि दिनुपर्छ। बलि चढाउँदा अन्नबलिमा एक चौथाई हीन भद्राक्षको तेल हालेर आठ कप मसिनो पीठो ल्याउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब बलि चढ़ाउनेले एक लिटर तेलमा मुछेको आधा पाथी मसिनो पीठोको अन्नबलि परमप्रभुलाई चढ़ाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4-5 जसले भेडा वा बाख्रा परमप्रभुकहाँ होमबलि चढाउँछ, त्यसले पशुसित एक लिटर जैतुनको तेल मिसाएको एक किलोग्राम पीठो, अन्नबलिका रूपमा एक लिटर दाखमद्यको साथमा ल्याओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब जसले आफ्नो भेटी ल्याउँछ, त्यसले एक चौथाइ हिन जैतुनको तेल मिसाएको एक एपाको दशौँ भाग मसिनो पिठो मिसाएको अन्नबलि याहवेहलाई चढाओस्। Viz kapitola |