Online Bible

- Reklamy -




गन्‍ती 15:36 - पवित्र बाइबल

36 यसकारण ती मानिसहरूले उसलाई छाउनी बाहिर ल्याए अनि ढुङ्गाले हिर्काएर मारे। परमप्रभुले मोशालाई आज्ञा दिनुभए अनुसार तिनीहरूले गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ सारा समुदायले त्‍यसलाई छाउनीबाहिर ल्‍याए, र त्‍यसलाई मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 यसकारण परमप्रभुले आज्ञा गर्नुभएअनुसार सारा समाजले त्‍यसलाई छाउनी बाहिर लगेर ढुङ्गाले हानेर मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 यसकारण समुदायले त्यसलाई छाउनीबाहिर लगेर याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार ढुङ्गाले हानेर मारे।

Viz kapitola kopírovat




गन्‍ती 15:36

Následuj nás:

Reklamy


Reklamy