गन्ती 15:30 - पवित्र बाइबल30 “तर यदि कुनै एकजना व्यक्तिले जानी-जानी पाप गर्छ भने ऊ चाहे स्वदेशमा अथवा विदेशमा जन्मेको होस् उसले परमप्रभुलाई अपमान गर्छ र त्यस व्यक्तिलाई उसका मानिसहरूबाट बहिष्कृत गराउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 “‘तर स्वदेशी वा परदेशी कुनै व्यक्तिले अटेरीसाथ पाप गर्यो भने, त्यसले निन्दा गर्छ, र त्यो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कृत होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तर इस्राएली होस् वा विदेशी, जसले जानी-जानी पाप गर्छ, त्यसमाथि परमप्रभुलाई अपमान गरेको दोष लाग्नेछ र त्यसलाई मार्नुपर्छ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 “ ‘तर चाहे स्वदेशमा जन्मेको होस्, अथवा विदेशी होस्, यदि कसैले अनादरपूर्वक जानाजानी पाप गर्यो र याहवेहको नामको निन्दा गर्यो भने त्यस व्यक्तिलाई इस्राएली समाजबाट बहिष्कार गरिनुपर्छ। Viz kapitola |