गन्ती 15:3 - पवित्र बाइबल3 तिमीहरूले परमप्रभुलाई आगोद्वारा विशेष बलिदान चढाउनु पर्छ। त्यो विशेष बलिदानको सुगन्धले परमप्रभुलाई आनन्द दिनेछ। तिमीहरूले होमबलि अथवा कुनै पनि बाख्रा, भाकल बलिदानको बलि, विशेष बलि, मेलबलि राजीखुशीको बलि अथवा कुनै चाडको निम्ति विशेष बलिमा गाई-वस्तु र भेंडा अथवा बाख्राहरू चढाउनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 र परमप्रभुलाई गाईबस्तु कि भेड़ाबाख्राबाट तिमीहरूले आगोद्वारा होमबलि वा बाख्रा बलिदान, भाकलको बलि वा राजीखुशीको बलि, अथवा तोकिएको चाड़को बलि परमप्रभुलाई मन पर्ने मीठो बास्ना स्वरूप चढ़ाउँछौ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 एउटा साँढे, एउटा साँढ-भेडा र एउटा भेडा वा बाख्रा परमप्रभुलाई होमबलि वा भाकल-बलि वा राजीखुसीको बलि वा नियमअनुसार धार्मिक चाडहरूमा चढाउने बलिका रूपमा चढाउनू। यी सबै बलिका बासनाले परमप्रभुलाई खुसी पार्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब याहवेहलाई मनपर्दो मिठो बास्नाका निम्ति भनेर आफ्नो गाईबस्तुका बथान अथवा भेडाबाख्राका बगालबाट एउटा पशु लिएर त्यसलाई याहवेहका निम्ति तिमीहरूले अग्निबलि चढाउनू—चाहे त्यो होमबलि, विशेष भाकलको बलि, स्वेच्छिक भेटीहरू अथवा चाडमा चढाइने बलिदानहरू हुन्। Viz kapitola |