गन्ती 15:29 - पवित्र बाइबल29 इस्राएलीहरूको बीचमा मानिसहरू चाहे इस्राएली नागरिकहरू हो अथवा विदेशी जो भए तापनि नियम सबैको निम्ति एउटा हुन्छ जसले अञ्जानमा भूल गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 अजानमा पाप गर्ने इस्राएली वा तिमीहरूसँग बस्ने प्रवासीको एउटै नियम होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 अन्जानमा पाप गर्ने इस्राएली होस् वा त्यहीँ बास गर्ने विदेशी, दुवैमाथि एउटै नियम लागू हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 अनजानमा पाप गर्ने व्यक्ति स्वदेशमा जन्मेको इस्राएली होस्, अथवा तिमीहरूको बीचमा बसोबास गर्ने विदेशी होस्, सबैका निम्ति एउटै नियम लागू हुनेछ। Viz kapitola |