गन्ती 15:26 - पवित्र बाइबल26 त्यहाँ बस्ने सबै इस्राएलीहरू र विदेशीहरूलाई क्षमा गरिन्छ किनभने तिनीहरू सबैले भूल गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 यसरी इस्राएलीहरूका सारा समुदाय र तिनीहरूका बीचमा बस्ने प्रवासीलाई पनि क्षमा गरिनेछ, किनभने सबै मानिसहरू अजानमा नै यस अधर्ममा परेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 इस्राएलका सारा समाज र तिनीहरूका माझमा बास गर्ने विदेशीहरूले क्षमा पाउनेछन् किनभने सबै जना त्यस भुलमा दोषी भएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 सारा इस्राएली समुदाय र तिनीहरूसँग बसोबास गर्ने परदेशीहरूले पनि क्षमा पाउनेछन्। किनभने ती सबै मानिसहरूले अनजानमा भूल गरेका थिए। Viz kapitola |