Online Bible

- Reklamy -




गन्‍ती 15:23 - पवित्र बाइबल

23 मोशा मार्फत परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनुभयो। परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनु भएकै दिनदेखि यिनीहरू लागू छन्। अनि यी आज्ञाहरू निरन्तर चलिरहनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 अर्थात्‌ तिमीहरूका सारा पुस्‍तौँसम्‍म प्रथम दिनदेखि अहिलेसम्‍म परमप्रभुले मोशाद्वारा दिनुभएका आज्ञाहरूमध्‍ये कुनै आज्ञा पालन गरेनौ भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 वा त इस्राएली समाजले आउँदा दिनमा परमप्रभुले आगोद्वारा दिनुभएको आज्ञाहरू मानेनन् भने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 अर्थात् याहवेहले मोशाद्वारा दिनुभएका आज्ञाहरू, उहाँले दिनुभएको दिनदेखि अहिलेसम्म र आउने पुस्ताहरूले पनि यी आज्ञाहरू पालन गर्न चुके भने—

Viz kapitola kopírovat




गन्‍ती 15:23

Následuj nás:

Reklamy


Reklamy