गन्ती 15:21 - पवित्र बाइबल21 यो नियम सदा-सर्वदाको निम्ति लागू रहनेछ र त्यो डल्लाबाट परमप्रभुको निम्ति प्रथम बलि तिमीहरूले चढाउँनु पर्छ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिमीहरूका आउने पुस्तौँसम्म तिमीहरूले पहिलो पीठोबाट परमप्रभुको निम्ति बलि चढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 आउँदो सदाकालको निम्ति तिमीहरूले यो विशेष भेटी आफूले पोलेको रोटीबाट परमप्रभुलाई दिनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 आउने पुस्ताभरि नै तिमीहरूले याहवेहलाई आफ्नो जमिनको पहिलो बालीको पिठोबाट अगौटे भेटी चढाउनू। Viz kapitola |