गन्ती 15:16 - पवित्र बाइबल16 त्यही नियम र विधि तिमीहरूको निम्ति र विदेशीहरूको निम्ति लगाइन्छ जो तिमीहरूसित बसो-बास गर्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तिमीहरू र तिमीहरूसँग प्रवास गर्ने परदेशीको निम्ति एउटै नियम र एउटै विधि होस्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 एउटै नियम र व्यवस्थाहरू तिमीहरू र तिनीहरू दुवैमाथि लागू हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिमीहरू र तिमीहरूसँग बसोबास गर्ने परदेशीहरू दुवैका निम्ति एउटै नियम र विधिहरू लागू हुनेछन्।’ ” Viz kapitola |