गन्ती 15:13 - पवित्र बाइबल13 “इस्राएलका प्रत्येक नागरिकले परमप्रभुलाई प्रसन्न गराउन बलि चढाउँदा यही तरिकाले अगोद्वार चढाउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “‘स्वदेशीहरूले परमप्रभुको निम्ति मीठो बास्ना आउने बलि आगोद्वारा चढ़ाउँदा सबैले यही रीतिबमोजिम गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हरेक इस्राएलीले आगोद्वारा चढाइने बलि चढाउँदा यस्तो गर्नुपर्छ। यसको बासनाले परमप्रभुलाई खुसी पार्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “ ‘स्वदेशमा जन्मने हरेकले याहवेहका निम्ति मनपर्दो मिठो बास्नाको रूपमा आगोद्वारा चढाइने बलि चढाउँदा यसरी नै गरोस्। Viz kapitola |