गन्ती 14:8 - पवित्र बाइबल8 यदि परमप्रभु हामीसित सन्तुष्ट हुनु भए उहाँको अगुवाईमा हामीलाई त्यस भूमीमा पुर्याउनु हुनेछ अनि त्यो दूध र मह बग्ने भूमि हामीलाई दिनु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यदि परमप्रभु हामीसित प्रसन्न हुनुभयो भने, उहाँले हामीलाई त्यस देशमा ल्याउनुहुनेछ, र त्यो दूध र मह बग्ने देश हामीलाई दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभु हामीसित खुसी हुनुहुन्छ भने उहाँले हामीलाई त्यस देशमा पुर्याउनुहुनेछ र त्यो धनी र मलिलो देश हामीलाई दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यदि याहवेह हामीसँग प्रसन्न हुनुभयो भने उहाँले हामीलाई त्यो देश, दूध र मह बग्ने देशमा पुर्याउनुहुने छ, र त्यो देश हामीलाई दिनुहुनेछ। Viz kapitola |