गन्ती 14:6 - पवित्र बाइबल6 नूनको छोरो यहोशू र यपून्नेको छोरो कालेब भूमिको जाँच गर्न जानेहरू मध्ये दुइजना थिए तिनीहरूले लुगाहरू च्याते मानिसहरूले गनगन गरेकोमा तिमीहरूले दुःख देखाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 देशको भेद लिन गएकाहरूमध्येका नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेबले आ-आफ्ना लुगा च्याते, Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेबले अफसोस गरेर आफ्ना वस्त्र च्याते। ती दुई जासूसहरूले Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 ती मानिसहरूसँग कनान देशको बारेमा जासुसी गर्न जाने नूनका छोरा यहोशू र यपून्नेका छोरा कालेबले पनि आफ्ना लुगा च्याते। Viz kapitola |