गन्ती 14:5 - पवित्र बाइबल5 सबै इस्राएली मानिसहरूको सामुन्ने मोशा र हारून भूइँमा घोप्टो परे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब मोशा र हारून इस्राएलीका सारा समुदायका सामुन्ने घोप्टो परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मोशा र हारून इस्राएलीहरूको सामु भूइँमा घोप्टो परे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब मोशा र हारून त्यहाँ भेला भएका इस्राएलीहरूका सारा समुदायको अगाडि भुइँमा घोप्टो परे। Viz kapitola |