Online Bible

- Reklamy -




गन्‍ती 14:45 - पवित्र बाइबल

45 त्यो पहाडी इलाकामा बस्ने अमालेकी र कनानी मानिसहरू तलतिर उत्रे र ती इस्राएली मानिसहरूमाथि आइलागे। अमालेकी र कनानी मानिसहरूले इस्राएली मानिसहरूलाई सजिलै परास्त पारि तिनीहरू सबैलाई होर्मासम्म खेद्दै लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 तब त्‍यस पहाड़मा बस्‍ने अमालेकी र कनानीहरू तल ओर्लेर तिनीहरूलाई होर्मासम्‍मै मार्दै र खेद्‌दै ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 तब पहाडमा बास गर्ने अमालेकी र कनानीहरूले तिनीहरूमाथि आक्रमण गरे र तिनीहरूलाई जितेर होर्मासम्‍म खेदेर लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 तब त्यस पहाडी मुलुकमा बस्‍ने अमालेकीहरू र कनानीहरू तल ओर्लिआए। अनि तिनीहरूमाथि आक्रमण गरे, र तिनीहरूलाई तल होर्मासम्मै लखेटे।

Viz kapitola kopírovat




गन्‍ती 14:45

Následuj nás:

Reklamy


Reklamy