Online Bible

- Reklamy -




गन्‍ती 14:43 - पवित्र बाइबल

43 त्यहाँ अमालेकी र कनानी मानिसहरू तिमीहरूको विरोधमा लड्नेछन्, तर तिमीहरूले परमप्रभुलाई छोडी दिएकोले उहाँ तिमीहरूले लडेको लडाईँमा साथ दिनुहुने छैन र तिमीहरू सबै मर्नेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 त्‍यहाँ अमालेकीहरू र कनानीहरूले तिमीहरूलाई सामना गर्नेछन्, र उनीहरूद्वारा तिमीहरू परास्‍त हुनेछौ। तिमीहरू परमप्रभुको पछि लाग्‍न छोड़्यौ। यसकारण परमप्रभु तिमीहरूका साथमा हुनुहुनेछैन, तर तिमीहरू तरवारद्वारा मर्नेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 अमालेकी र कनानीहरूको सामना गर्दा तिमीहरू लडाइँमा मर्नेछौ। परमप्रभु तिमीहरूसित रहनुहुनेछैन किनभने तिमीहरूले उहाँलाई पछ्याउन चाहेनौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 त्यहाँ अमालेकीहरू र कनानीहरूले तिमीहरूको सामना गर्नेछन्। किनकि तिमीहरू याहवेहबाट तर्किगएका छौ। उहाँ तिमीहरूसँग हुनुहुनेछैन। अनि तिमीहरू तरवारद्वारा ढालिनेछौ।”

Viz kapitola kopírovat




गन्‍ती 14:43

Následuj nás:

Reklamy


Reklamy